गाउँ / समाजसिरहा चोहर्वास्थित खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु, सिँगो गाउँ शोकमग्न
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
३ महिना अगाडि · गाउँ / समाज











