बिज्ञान-प्रबिधिविश्वको सबभन्दा ठुलो सर्च ईन्जिन "गूगल" को प्रिमियर पार्टनर जनकपुरबाट
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । विश्वमै ईन्टरनेटको जमानामा सबभन्दा ठुलो सर्च ईन्जिनको रुपमा रहेको गूगल को प्रिमियर पार्टनर जनकपुरबाट बन्न सफल भएका छन् । गूगलमा सर्च ईन्जिन अप्टीमाईजेशन, वेभ डिजाईन, विज्ञापन, गूगल लोकल अप्टिमाईजेशन सम्बन्धी काम गर्दै आएका जनकपुरको "ईन्टरनेट मार्केट टुडे" ले यस वर
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











