प्रमुख समाचारमलेठ घटनाको छानबिन प्रदेश २ का सरकारले आफैँ गर्ने, केन्द्र सरकारलाई टक्कर
न्यूज ब्यूरो | जनकपुरधाम, ७ साउन | प्रदेश नं. २को सरकारले मलेठ घटना बारे छुट्टै छानविन गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज बसेको बैठकले छानविनको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्री स्तरीय कमिटी गठन गरेको हो । समितिमा समाजिक विकास मन्त्री नवल कि
८ वर्ष अगाडि · प्रमुख समाचार











