ब्यूरो-रिपोर्टरसर्पले डँसेपछि महोत्तरीमा एक वर्षिय वालकको मृत्यु, सिँगो टोल नै शोकमा
बाबु प्रेम यदुवन्शी | महोत्तरी,९ साउन । महोत्तरीमा सर्पको टोकाईबाट एक वर्षिय वालकको मृत्यु भएको छ । जिल्लाको औरही नगरपालिका वडा नं। १ मा रामबावु कापर आफ्ना परिवार सहित वस्दै आएकोमा उनको एक वर्षिय छोरालाई मंगलवार दिउसो १ बजे गौमन सर्पले टोक्दा वालकको मृत्यु भएको हो । कापर आफ्नै ससुराली नातामा पर्ने फ
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











