गाउँ / समाजलहान प्रहरीले गरे ८ सय लिटर अबैद्य घरेलु मदिरा नष्ट
न्यूज ब्यूरो | सिरहा, १४ साउन । सिरहाको लहान नगरपालिका १९ मा प्रहरीले ८ सय लिटर अबैद्य मदिरा बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानले अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनाको आधारमा लहान नगरपालिका १९ नौडेगा र कटहामा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक
८ वर्ष अगाडि · गाउँ / समाज










