गाउँ / समाजजलेश्वर नगरपालिका विकासका लागि स्थानियहरुले सिधै प्रधानमन्त्रीलाई गरे गुहार
बाबु प्रेम यदुवन्शी | महोत्तरी, १८ साउन । महोत्तरीमा नगर अस्तव्यस्त भएको र विकास रोकिएको भन्दै स्थानियहरुले सिधै प्रधानमन्त्री गुहारेका छन् । जिल्लाकै सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिका स्थित सडकहरुमा खाल्डो तथा पानी परेर दैनिक आवत जावत देखि अन्य विभिन्न समस्याहरु आईहरेको र वर्तमानमा विकासको नामम
८ वर्ष अगाडि · गाउँ / समाज











