राजनीतिकमधेस सरकारको अर्को सराहनीय कार्य, दलित र मुस्लिमको हकमा यस्तो सहमति !
न्यूज ब्यूरो | जनकपुरधाम, ११ साउन । कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखी अघि बढेको प्रदेश नं. २ को सरकारले थप दुई विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो । प्रदेश नं.२ को मन्त्रीपरिषदले दलितहरुको आर्थिक समाजिक र शैक्षिक अवस्थालाई उकास्न दलित सशक्तिकरण विधेयक र मुस्लिम समुदायले दिई रहेको मदरस
८ वर्ष अगाडि · राजनीतिक










