प्रमुख समाचारकोशी पुलमा ट्रक दुर्घटना, पूर्व पश्चिम राजमार्ग अवरुद्ध
न्यूज ब्यूरो | सप्तरी ,२५ जेठ । सप्तरी र सुनसरीको सिमामा पर्ने सप्तकोशी पुलमा शुक्रवार बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । शुक्रबार बिहानको करिब ८ः३० बजेको समयमा ट्रक दुर्घटना भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने सप्तकोशी पूलमा पश्चिमबाट पूर्व तिर जादै गरेको ना २ ख ७१७३ नम्बरको मा
८ वर्ष अगाडि · प्रमुख समाचार











