प्रमुख समाचारमोदी र ओलीले सँचालन गरेको "जनकपुर-अयोध्या" बस सेवा अझ चलेन किन ?
न्यूज ब्यूरो | जनकपुरधाम, ३२ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको जनकपुर अयोध्या बस सेवा अझ चल्न सकेको छैन । गत बैशाख २८ गते मोदीको जनकपुर भ्रमणका वेला प्रधानमन्त्री केपी ओलीसँग संयुक्त रूपमा उद्घाटन गरेको जनकपुर–अयोध्या बस सेवा उद्घाटनको डेढ महिना
८ वर्ष अगाडि · प्रमुख समाचार











