ब्यूरो-रिपोर्टरजनकपुरमा बसले पैदल यात्रीलाई ठक्कर दिँदा खुट्टा भाँचियो, अवस्था गम्भिर
न्यूज ब्यूरो | जनकपुरधाम, ३० जेठ । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा बसले ठक्कर दिँदा एक जना गम्भिर घाईते भएका छन् । जनकपुर उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकमा दिउँसो करिब १२ बजे जेब्रा क्रसिँग गर्ने क्रममा ना ५ ख ८४७ नम्बरको बसले ठक्कर दिएर खुट्टा पार गरेको ट्राफिक प्रहरी कार्यालय धनुषाले
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











