ब्यूरो-रिपोर्टर९ लाख घुससहित नापी अधिकृत पक्राउ, छुट जग्गाको मिसिल पठाउन सेवाग्राहीसँग रकम मागेको आरोप
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार वलीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ ।
२३ दिन अगाडि · ब्यूरो-रिपोर्टर











