
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
पत्रपत्रिकासोही कारण अमृताको हत्या गर्ने योजना बनेको थियो । आमा बुवाले ज्वाइँ छोटेलाल साह मार्फत १ लाख ५० हजार सुपारी दिएर हत्या गराउन लगाएका प्रहरीको दाबी छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरराष्ट्रिय सम्मेलनले अध्यक्षमा महतोसहित २० सदस्य नयाँ कार्य समिति चयन गरेको छ । चयन भएका नयाँ कार्य समितिमा उपाध्यक्षमा १, महासचिवमा १, उपमहासचिवमा १, सचिवमा ३, कोषाध्यक्षमा १ र अन्य सदस्यहरु छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारप्राधिकरणले सुख्खायाममा नेपालमा विद्युत् उत्पादन कम भएका अवस्थामा ढल्केवर स्टेशनमार्फत थप १०० मेगावाट विद्युत् ल्याउन सहज हुने बताएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, झापा । गएराती एक घरमा आगलगी हुँदा एक जनाको घरभित्रै जलेर मृत्यू भएको छ । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आईतबार बिहान १ः५५ बजे अ
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारसर्वसाधारणहरुलाई सुरक्षाकर्मीहरुले ४ घण्टा अगाडीदेखि नै दुःख दिन थालेपछि ओलीलाई शाही शैली प्रदर्शन गरेको गुनासो गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
यद्यपी, पहिले ढल्केवर जाने वा सिरहा भने अझै यकिन हुन सकेको छ्रैनन् । संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक धनुषा र सिरहा आउन लागेका हुन् । सिरहा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गढ मानिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीविवेक यादवसँगै साहब आलम,आसिफ शेख र पवन सर्राफ पनि मधेश मूलका रहेका छन् । उनीहरुले समेत राष्ट्रिय टिममा छनौट भएपछि समाजिक सँजालमा बधाई प्रकट गरिएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को सप्तरीमा अटो रिक्साले ठक्कर दिएपछि एक जनाको घटनास्थलमै मृत्यू भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटनामा परी एक पैदल यात्रीको आईतबार मृत्यु भएको हो । मृत्यु हुनेमा पैदल यात्री हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ बस्ने ३६ वर
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । शनिबार नै मोटरसाईकल चोरी गरी भाग्दै गरेका सिरहाका रोहित यादवको डेराबाट प्रहरीले ६ वटा मोटरसाईकल बरामद गरेको छ । शनिबार धनुषाको महेन्द्रनगरको सखुवाचोकबाट सशस्त्र प्रहरीको मोटरसाईकल चोरी गरी भाग्दै गर्दा पक्राउ परेका रोहित यादवको डेराबाटै ६ वटा मोटरसाईकल प्रहरीले बरामद गरेको
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आईतबार एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । ३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालगत २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा एक लाख ८४ हजार १०१ पुरुष, एक लाख ६० हजार २६७ महिला र दुई जना तेस्रोलिङ्गी गरी तीन लाख ४४ हजार ३७० मतदाता थिए ।
५ वर्ष अगाडि · देश काल