Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
66/16.1 ov
This Over (6.1)
1 runLast over: 11 runs
Karnali Yaks batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
66/16.1 ov
Last over: 11 runs
Karnali Yaks batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालस्मृति दिवस एवम् श्रद्धाञ्जली सभा कार्यक्रममा शहिद अजबलाल यादवको शहादत र उनको सपनाको बारेमा चर्चा गरिएको थियो । उपस्थित नेताहरुले उनको सपना साकार पार्न माओवादी अझै प्रयासरत रहेको बताएका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसाथै किसानहरूले आफूहरूलाई सिँचाइको आवश्यकता भएको र राम्रो सिँचाइको व्यवस्था भए पुग्ने प्रदेश प्रमुखसँग गुनासो समेत गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो कार्यक्रममा युवा बिशेश्वर मण्डल ,अरुण मण्डल ,बिनोद यादव,बिन्दल यादव ,सुदिप यादव, लगायतका युवाहरुले बिशेष सहयोग गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
रोग - उपायकेन्द्रले नियमितरूपमा जनमुखी सेवाप्रदान गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्दकिशोरप्रसाद कुशवाहाले प्रतिबद्धता जनाए ।
५ वर्ष अगाडि · रोग - उपाय
प्रमुख समाचार१६५५० करोड़को लगानीमा भारतको रक्सौलदेखि काठमाडौंसम्म रेल चलने नेपाल सरकारले स्वीकृत दिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालतराई मधेशको १४ वटा जिल्लाको प्रतिनीधि सहभागी भएको सो अधिवेशनबाट १६ सदस्यीय कार्य समिति चयन गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजनगरभित्र रहेको समुदायिक विद्यालयमा बालबालिकाहरुको पहुँच, दलित, अल्पसँख्यक समुदायका बालबालिकाहरुको पहुँचको बारेमा जानकारी लिएका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआईतबार जारी गरिएको विज्ञप्तिमा कोभिड १९ बाट बच्ने सुरक्षा उपाय र मापदण्डहरु अपनाउन समेत आग्रह गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनसोही कारण पटक पटक उनले रामबाबु यादवमार्फत मुसाफिर झा र उनकी श्रीमती गीता देवीलाई जग्गा बेच्न दबाब दिँदै आएका थिए।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारप्रहरीले अहिले घटनास्थललाई सील गरेको छ । चारैतर्फबाट घेरा लगाएर अनुसन्धान थालेको हो । थप विवरण आउन बाँकी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारहेडमास्टर साहका अनुसार, विद्यार्थी शिवम यादवलाई तेस्रो समेस्टरको परीक्षा रद्द गरिएको हो । उनले भने, “शिवम यादव यसपाली अब पास हुन सक्दैन, फेरी एक वर्ष कक्षा ९ मै बस्नुपर्छ ।”
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।
५ वर्ष अगाडि · देश काल