आर्थिक ब्यूरोसुनचाँदीको मूल्यमा लगातार पहिरो, अब यति सस्तियो सुन
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा एक सय १५ रुपैयाँ घटेर चार हजार चार सय २५ मा कारोबार भइरहेको छ।
६ महिना अगाडि · आर्थिक ब्यूरो
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोयस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा एक सय १५ रुपैयाँ घटेर चार हजार चार सय २५ मा कारोबार भइरहेको छ।
६ महिना अगाडि · आर्थिक ब्यूरो
देश कालसुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केहि स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भु–भागका थोरै स्थानहरूमा भने मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
६ महिना अगाडि · देश काल
पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व सम्पन्न गरिन्छ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर
देश कालविगतको लामो राजनीतिक पृष्ठभूमिमा नेपाली कांग्रेसको एकाधिकार रहेका क्षेत्रहरूमा दख्खल परेको कांग्रेसको बुझाइ छ । कहाँ(कहाँ कोर्स करेक्सन गर्नुपर्ने समस्या यकिन गरी सुधार गर्नुपर्ने पनि कांग्रेसको ठहर छ ।
६ महिना अगाडि · देश काल
बिज्ञान-प्रबिधिमन्त्रालयका अनुसार राष्ट्रिय परिचयपत्र प्रणाली हालसम्म १२ सार्वजनिक सेवासँग जोडिइसकेको छ। यसले दोहोरो प्रक्रिया घटाउने, राज्यको खर्च बचत गर्ने र सेवा प्रवाहलाई छरितो बनाउने विश्वास लिइएको छ। आगामी दिनमा राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
६ महिना अगाडि · बिज्ञान-प्रबिधि
देश कालसडकपेटीका अतिक्रमण गरेर व्यवसायीले सामान राखेपछि सर्वसाधारण सडकमा हिन्न बाध्य भएका थिए । जनकपुरधाम उपमहानगरपालिकाले समेत पटक पटक फुटपाथ खाली गराउन आग्रह गरेपनि व्यवसायीले खाली गरेका थिएनन् ।
६ महिना अगाडि · देश काल
देश कालसम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगन्ज बजार र दिक्षणमा हर्दौनासम्म छ।
६ महिना अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयो घटनाले स्पष्ट संकेत गर्छ—सत्तामा पुगेपछि जवाफदेहिताबाट पन्छिने, आलोचनालाई दबाउने र प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने प्रवृत्ति अझै जिउँदै छ। जनताको मतबाट निर्वाचित प्रतिनिधिले जनतासँगै सञ्चारमाध्यमप्रति पनि उत्तरदायी हुनुपर्छ भन्ने न्यूनतम नैतिकता समेत उल्लंघन हुनु चिन्ताजनक छ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरविज्ञापन क्षेत्रतर्फ उत्कृष्ट विज्ञापनदाता पुरस्कार धनुषाधाम–७ स्थित सनराइज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक रामकुमार कार्कीलाई प्रदान गरिएको छ। त्यस्तै उत्कृष्ट श्रोता सम्मान सिरहाका भोला दनुवारलाई प्रदान गरिएको छ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्धारा जारी गरिएको विदा सन्देशमा मन्त्रालयको तर्फबाट देश विदेशमा रहेका ईस्लाम धर्मावलम्बीहरुको पर्वमा शुभकामना व्यक्त गरिएको छ ।
६ महिना अगाडि · देश काल
देश कालनेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले सम्बन्धित भाषामा शपथको व्यहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
६ महिना अगाडि · देश काल
महामन्त्री बुर्लाकोटीले भने,’बाँकी संसदीय दलको बैठकले प्रक्रिया अगाडि बढाउँछ । सर्वसम्मत सहमति भएपछि संसदीय दलको नेता बनाउन विधान संशोधन गर्न आवश्यक छैन ।’ प्रधानमन्त्रीको शपथ चैत १३ गतेलाई तय भएपनि सरकार र राष्ट्रपति कार्यलयको तयारीमा भर पर्ने उनले बताए ।
६ महिना अगाडि · प्रमुख समाचार