
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालसामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालघाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरु थिए भने ४ जना कारबाहीमा परेपछि अब ७ जना प्रदेशसभा सदस्यहरु मात्रै छन् ।
५ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोकोषाध्यक्षमा परमेश्वर साह (आशा) ले २ हजार १ सय ७ मत प्राप्तगरि विजयी भएका छन् । उनका प्रतिद्वन्दी फुलगेन साहले १ हजार ५ सय ६ मत प्राप्त गरेका थिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
अदालतको फैसला अनुसार उनले पक्राउ परेकै मितिबाट कैद भुक्तान गर्नु पर्नेछ भने फैसला अनुसारको जरिवाना नतिरे थप दश वर्ष जेल सजाय भुक्तान गर्नु पर्ने जिल्ला अदालत धनुषाको तहसिल शाखाले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
कृषि/ कृषककृषक समुहमा आबद्ध मुसहर, तत्मा, खत्वे, कुर्मी, यादव लगायत आफ्नो भुमि नभएका किसान परिवारले त्यहाँ बगर खेती गरेका छन् ।
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारबैठकमा जिल्लाका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुख, चिकित्सकहरु, विभिन्न गैर सरकारी संस्थाका प्रमुखहरु र पालिकाका प्रमुखहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिप्रका धनुषा र निर्वाचन समितिले निवेदन दर्ता गरेपनि पुनः चुनाव हुने वा नहुने भनेर अन्यौल छ । व्यापारीहरु लाखौं, करोडौं रुपैयाँ खर्च गरी चुनावमा प्रचार प्रसार तथा मतदाता रिझाएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए ।
५ वर्ष अगाडि · राजनीतिक
प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालएउटा मानिस धेरै शक्तिशाली भएपनि केहि हुन नसक्ने र संगठनले पहाडलाई पनि उठाउन सक्ने बताउँदै डा। राउतले भने, “संगठन छ त्यहीं भएर हामी छौं र हाम्रो अस्तित्व छ ।”
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसोही घटनामा मृतककी श्रीमति अनिता विश्वकर्मा भने घाईते भएकी छन् । उनको हातमा धारिलो हतियार प्रहार भएको देखिएको तथा उनको उपचार अहिले लहानको सप्तऋषि अस्पताल उपचार भइरहेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो