देश कालबिहानै पक्राउ परेका काठमान्डौँका सिडिओलाई जमानीमा रिहा गरिने
उनिमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा दमन गरेको आरोप लाग्दै आएको छ। सोही घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले समेत रिजाललाई कारबाहीका लागि सिफारिस गरेको थियो।
६ महिना अगाडि · देश काल











