गाउँ / समाजसर्लाहीमा एकै पटक दुई दिदीबहिनी रुखमा झुण्डिएको अवस्थामा फेला, गाउँ शोकमग्न !
सर्लाही रामनगर वडा नं. ६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास एकै ठाउँमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
६ महिना अगाडि · गाउँ / समाज











