
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारउक्त वेरुजु मध्ये ३ करोड ६८ लाख ७२ हजार रकम समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की रहेको महालेखापरिक्षकले जनाएको छ । मन्त्रालय अन्तर्गत रहेका ७ संस्था तथा समिति तर्फ १ करोड ४५ लाख २१ हजार रकम म्याद नाघेको पेश्की रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकओम प्रकाश मण्डलको नेतृत्वमा वडा नं. ७ मा ५५ सदस्यीय कमिटी गठन गरेको हो । यसअघि विभिन्न वडामा ८५ सदस्यीय, ७५ सदस्यीय गरी समितिहरु बनाएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
देश काललागुऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार , प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोविगतमा जुन प्रतिष्ठानमा रहि कार्य गरेको त्यो प्रतिष्ठानहरु अहिले निकै नै प्रगती गरेको अधिकांश बैकका अधिकृतहरु बताउँछन् । निजको कार्यकालमा प्रदेश नम्बर २ का जनताले सर्वसुलभ बैंककिङ्ग सुबिधा उपभोग गर्न पाएका थिए र बिगत झै पाउने अपेक्षा रहेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोवेभसाईटमा राखिने आइटमहरु प्रायः जनकपुरिया स्टाईलमा देखिन्छन् । यहाँका उपभोक्ताको माग बमोजिमका आईटमहरु अब वेभसाईट सहित मोबाईल एप बाटै अर्डर गर्न मिल्ने उद्योगका व्यवस्थापक अभिमन्यू कुमार साहले जानकारी दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारवैठकमा अवैध सामान ओसार पसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् । यसका साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीवाट हुदै आएको सहयोगको प्रशँसा गर्दै आगामी चुनावमा समेत कडाईको अपेक्षा राखे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजप्रदेश सरकारले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका डोम, मुसहर, चमार र हलखोर गरी चार जातका घर निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारएमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन निषेधको माग गर्दै लगातार संसद्मा नाराबाजी गर्दै आएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयस्तै, कच्चा पदार्थमा शून्य प्रतिशत भन्सार महशुल हुनु भनेको विश्व व्यापार संगठनको नीति विपरीत हुने भन्दै एसासिएसनले स्पन्ज आइरन र बिलेट दुवै कच्चा पदार्थ भएको र आइरन ओरबाट निर्मित हुने भएपनि स्पन्ज आइरनमा शून्य प्रतिशत भन्सारदर र बिलेटमा ४.७५ प्रतिशत भन्सार दर हुुनु गलत भएको जनाएको छ । साथै २४ वटा उद्योगहरुले बिलेटबाट डण्डी उत्पादन गर्दा प्रति केजी ५ देखि ६ रुपैयाँसम्म महँगो हुने र उपभोक्तालाई प्रत्यक्ष मर्का पर्ने भन्दै एसोसिएसनले प्राइम बिलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको पनि बताएको छ । स्थानीय व्यवसायलाई उकास्ने नाममा सरकारले यस प्रकारको नीति ल्य
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
उनले भने “विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउनले पार्टीलाई एकता वद्ध बनाउनका लागि अनेकन प्रयास गरिएपनि केपी ओलीले आफनो हिटलर शैलीलाई त्याग नगरेपछि वाध्य भएर अलग भएको उनले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरत्यहाँको प्रहरीले गाडी र भागेका दुबै व्यक्तिको हुलियासहित धनुषा, महोत्तरी लगायतका प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । गाडी लिएर भाग्नेक्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने हरिहरपुरमा अनियन्त्रित भएर दुर्घटनामा पर्यो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर