Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
84/09.2 ov

Lumbini Lions
Yet to bat
This Over (9.2)
7 runsLast over: 8 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
84/09.2 ov

Lumbini Lions
Yet to bat
Last over: 8 runs
Kathmandu Gurkhas batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश काल“भ्रष्टाचारी मुर्दावाद, हेडमास्टर राजिनामा दे, विद्यार्थीलाई किताब दे, पैसाको बिल दे, विद्यार्थीको माग पुरा गर, पक्राउ परेका विद्यार्थीलाई रिहा गर” जस्ता नारा लगाएर धनुषाको रघुनाथपुर बजारमा प्रदर्शन, नगर परिक्रमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्षको घरको अगाडि प्रदर्शन गरेका छन्।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउनीहरुले ऐतिहासिक दिनमा ऐतिहासिक, दीर्घकालिन विकास निर्माणका कार्य मेयर मंडलले अगामी दिनमा पनि यस्तै कार्य गर्ने छ भने विश्वास व्यक्त गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटविद्यालयका प्रअ हसनले लडाइँ विद्यालयको शिक्षक नभएको बताए । ‘ममाथि लगाइएको आरोपसमेत झुटो हो । उनले छोरालाई जागिर खानका लागि नेपाली कांग्रेस विजयनगर गाउँ समिति अध्यक्ष जानकी यादवदेखि अरूबाट समेत दबाब दिएका थिए’, हसनले भने ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालअधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ । सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारचुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । “मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,” उनले भने, “मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।”
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविगत पाँचदिनदेखि प्रतीक्षा गरिरहेका विद्यार्थीहरुले विद्यालय र हेडमास्टरको घरदेखि करिब २ किलोमिटरको दुरीमा बाटोमा जाँदै गर्दा कालोमोसोको सिकार भएको बताइएको छ । विद्यार्थीहरुले विद्यालयको बेतिथिको बारेमा सबै सरोकारबाला निकायहरुसँग भनेपनि कुनै सुनुवाई नहुँदा बाध्य भएर हेडमास्टरलाई कालोमोसो दलेर जनकारवाही गरेको बताएको छ । अहिले विद्यालयमा सबैला नगरपालिकाका मेयर, प्रहरी प्रशासन समेत पुगेका छन् । यसबारे हेडमास्टर साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भने हुन सकेनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियकेही दिनअघि मुस्लिम बाहुल्य बंगलादेशमा हिन्दू मन्दिरमाथि एक समूहले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको थियो । दूर्गापूजाका क्रममा हिन्दू देवताको घुँडामाथि कुरान राखेको फुटेज बाहिरिएपछि दंगा भड्किएको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिककेही वडाको अधिवेशन नभएको, सदस्यता नवीकरण नभएको जस्ता प्राविधिक समस्याले पालिका अधिवेशनमा ढिलाई भएको जिल्ला अध्यक्ष यादवले बताए । उनले भने, ‘केही प्राविधिक कठिनाइले १६ पालिकाको अधिवेशन हुन सकेन् , छिट्टै अधिवेशन हुन्छ ।’
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजगत असार ३ गते पासवानकै योजनामा सशस्त्र हतियारधारी डाकाले रातको समयमा पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गोली प्रहारसमेत गरेर सुनचाँदीका गहना र नगदसहित लुटपाट गरी करिब ९ लाख मूल्य बराबरको धनमाल लगेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकार्यक्रम सम्पन्न भएको कार्यक्रम वरिष्ठ नेता राजेन्द्र महतो र शरद सिंह भण्डारी लगायत लोसपाको दिग्ज नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका राष्ट्रिय अध्यक्ष तथा प्रमुख अतिथि महन्थ ठाकुरले मधेशी जनतासंग राज्यले विभेद गरेको बता
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसीमाका श्रीमान ईन्द्रेश ठाकूर तथा एजेन्टहरुले महिलाहरुलाई प्रलोभनमा पारेको आरोप पीडितहरुको छ । गाँउकै मान्छेले यस्तो काम गर्न सक्छन भन्ने कसैलाई थोरै पनि शंका नरहेकोले सोझो साझा निमुखा महिलाहरु मर्कामा परेका छन ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसो अध्ययन अनुसार यस बिधानको भाग २७ अनुसारका गठित सात वटा संवैधानिक आयोगहरुमा सिफारिसहरुको आधारमा पहिलो स्थानमा मधेशी आयोग, दोस्रो स्थानमा थारु आयोग र तेस्रो स्थानमा समावेशी आयोग रहेको छ ।
५ वर्ष अगाडि · देश काल