राजनीतिकएमालेको पोष्टर पम्पलेटबाट अध्यक्ष केपी ओली आउट
कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन भन्दै एमालेले पार्टी र जनसङ्गठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगर्न एमालेले त्यति बेला आन्तरिक सर्कुलर नै गरेको थियो।
५ महिना अगाडि · राजनीतिक









