बिज्ञान-प्रबिधिनेपालमा समाजिक सँजाल दर्ता नहुँदा अनुसन्धान ढिला भयोः प्रहरी महानिरीक्षक कार्की
यसै कारण ह्वाट्सएप, डिस्कर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब र जिमेलजस्ता सेवाबाट प्रयोगकर्ता विवरण प्राप्त गर्न र आपत्तिजनक सामग्री हटाउन प्रहरीलाई कठिनाइ भइरहेको कार्कीले बताए ।
५ महिना अगाडि · बिज्ञान-प्रबिधि












