देश कालगृहमन्त्री सुधन गुरुङ्गको बिचौलिया व्यवसायिक कनेक्सनले समाजिक सँजालमा तरँग, उठयो राजीनामाको माग
यता, समाजिक सँजालमा विपक्षीहरुले भने उनको राजीनामाको माग गर्न थालेका छन् । बिचौलिया व्यवसायिसँग उनको साँझेदारी देखिएको प्रमाणहरु छरपष्ट भेटिएको भन्दै समाजिक सँजालमा नैतिकताको प्रश्न समेत उठेको छ ।
५ महिना अगाडि · देश काल











