प्रमुख समाचारवीरगँजमा घर भत्काएको पीडा सहन नसकेर एक व्यवसायीको मृत्यू
यसैबीच, विस्थापित भएका व्यवसायी धेरै परिवार मानसिक तनाव र डिप्रेसनको शिकार बनेको स्थानीयले बताएका छन् । उक्त घटनाले विकास र मानवीय संवेदनाबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
५ महिना अगाडि · प्रमुख समाचार












