
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारआज सीताको मटकोर कार्यक्रम रहेको छ । मटकोर कार्यक्रम जनकपुरको पवित्र सरोवर गँगा सागरमा हुने तथा एक टोलीले कमला नगरपालिकाको वडा नं. ६ मडान कुम्भ घाटमा कमला नदीमा गर्ने तयारी गरिएको छ । जसको लागि शोभायात्रा निकाल्दै मटकोर कार्यक्रम हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविद्यालय भवनको उदघाटन कार्यक्रममा जग्गादाता भगत दम्पतिलाई सम्मान गर्दै महानिरीक्षक खनालले मुनाफा रहित शैक्षिक संस्था खोल्न सशस्त्र प्रहरीमा कार्यरत बहालबाला, कर्तव्यको क्रममा वीरगति प्राप्त, अवकास प्राप्त प्रहरी कर्मचारी लगायतको रगत पसिनाको सहयोग रहेको भन्दै यसको सदुपयोग गर्न सबै समक्ष आग्रह पनि गरे ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनज्याकलिनविरुद्ध यो लुकआउट नोडिस मनी लन्ड्रिङ केसमा जारी गरिएको हो । उनीसँग केही महिना पहिले दिल्लीमा इडीका अधिकारीले सोधपुछ पनि गरेका थिए । इडीले २०० करोडको लेनदेनमा सुकेश चन्द्रशेखरसहित अन्यविरुद्ध चार्जशीट दायर गरेको छ । अनुसन्धानमा सुकेश र ज्याकलिनबीच पैसा लेनदेनको प्रमाण भेटिएको थियो ।
४ वर्ष अगाडि · मनोरञ्जन
बिज्ञान-प्रबिधिधेरै चार्ज गर्दा ब्याट्रीको कार्य क्षमतामा ह्रास त आउँछ नै, मोबाइलको लिथियम ब्याट्री तात्तिँदा सयभन्दा बढी खतरनाक ग्यास उत्पन्न हुने विभिन्न अध्ययनले बताएका छन् ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
स्वास्थ्य ब्यूरोसो क्रममा उपाध्यक्ष कार्कीले कार्यपालिकाको निर्णय बमोजिम नै गाउँपालिकाको एम्बुलेन्सको भाडादर तय भएको बताउँदै कर्मचारीहरुको लागि आधी भाडामा सेवा दिने सुनाईन् । उनले विपन्न परिवार सहित महिला स्वयँमसेविकाको परिवारको लागि कम्तीमा निःशुल्क गर्नको लागि आगामी बैठकमा माग उठाउने बताइन् ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
यसपाली पनि अयोध्याबाट जन्ती आउने भएको छ । साधुसन्तहरु सोमबारदेखि नै जनकपुर आउने महोत्सव समितिले जनाएको छ । विवाहपँचमीमा जनकपुरमा देशमै सबभन्दा बढी धुमधामको साथ मनाइन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविवाहपँचमी महोत्सव आगामी मँसिर २२ गते हुने भएको छ । सप्ताहव्यापी रुपमा मनाइने विवाहपँचमी महोत्सवको स्वयँवर लीला मँसिर २२ गते हुने भएकोले त्यसको एक दिन अघि र एक दिनपछि अधिक भीडभाड हुने भएकोले तीनदिनसम्म विद्यालय, कलेजहरु बन्द गर्न सूचना जारी गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
बैंकिङ्गकार्यक्रममा बिशिष्ट अतिथी समाजसेवि जंगबहादुर यादव,नेकपा एमाले पार्टीका नगर संयोजक रौदी मुखिया,सरस्वती युवा कल्बका अध्यक्ष दिपन ठाकुर,संस्थाका सचिव कोषाध्यक्ष अध्यक्ष लेखा समिती सद्स्य प्रमोद कुमार मण्डल ,बुद्धिजीवी बिरेन्द्र कुमार मण्डल ,शिक्षा प्रेमी संजय साह लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · बैंकिङ्ग
देश कालअयोध्याबाट जन्तीहरु महोत्तरीको मटिहानीमा विश्राम लिएका छन् । दिउँसो ३ बजेतर्फ जनकपुर आउने जन्तीहरुलाई बाह्रविघा मैदानमा भव्य स्वागतको तयारी समेत जनकपुरवासीले गरेका छन् । अपरान्ह ४ बजेदेखि ६ बजेसम्म हुने धनुषयज्ञमा जन्तीहरुलाई सहभागी गराइने छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनदुवैजनालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ र पहिचान पत्र मागेपछि उनीहरुको साथमा कुनै पहिचान पत्र नरहेको र बाल्यकालको फोटो अंकित एउटा आधार कार्ड भेटिएपनि त्यसमा उनको नाम कुलदिप लेखिएको थियो भने, बुवाको नाम मुस्लिमको सलिम लेखिएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारत्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ। मंसिर १७ गतेबाट शुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमेयर अनिल कुमार यादवले नगरभित्रको विपन्नमध्ये २४० जना फरक क्षमता भएका व्यक्तिलाई कम्बल र ५ जनालाई माया ममता र सम्मान स्वरुप ह्वील चेयर , बैसाखी लगायत अन्य अपांग सदुपयोग सामग्री वितरण गरेका हुन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर