
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालआजै अबेरसम्म सुरु हुने भनिएको मतदान कार्यक्रम समेत भोली विहिबार मात्र हुने बताइएको छ । निर्वाचनको लागि आवश्यक परेको आवयश्कता बमोजिम मतपत्र पनि नछापिएकाले अधिवेशन बिहीबार बिहानसम्मलाई स्थगित गरिएको निर्वाचन अधिकृत प्रह्लाद गौतमले जनाए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारदुई पक्षबीचको कुटाकुटका क्रममा अहिले अधिवेशनस्थल तनावग्रस्त भएको छ। प्रदेश २ को अधिवेशन आफ्नो पक्षमा पार्न देउवाले बालकृष्ण खाँणलाई पठाएका छन्। उता, शेखर पक्षबाट गगन थापासहितका नेता पनि त्यहाँ पुगेका छन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन समितिले जारी गरेको कार्यक्रम अनुसार राती प्रकाशित नामावलीमा आज बिहान ६ बजेदेखि साढे सात बजे सम्म दाबी विरोध र फिर्ता गर्ने समय दिइएको छ भने ८ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । बुधबार दिउंसो १ बजेदेखि ५ बजे सम्म मतदानको लागि तालिका निर्वाचन समितिले निर्धारण गरेको छ । उम्मेदवारहरुको नामावली निम्नानुसारको रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगैर कानूनी रुपमा नागरिकता लिएको सोनार परिवारको विरोधमा जिल्ला प्रशासन कार्यालय पर्सामा देशभक्त नेपालीको नामले गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय समेतमा बोधार्थ गरी २०७७ मंसिर १ गते उजुरी दर्ता भएको छ । भारतीय नागरिकले झुठो विवरण पेश गरी लिए
४ वर्ष अगाडि · देश काल
२०५७ सालबाट चुरोटको उत्पादन बन्द भएपछि सात वर्षसम्म सरकारले कर्मचारीलाई सेवासुविधा दिँदै आएको थियो ।तर कामबिनाका कर्मचारीलाई पाल्न राज्यलाई भार हुने भन्दै सरकारले २०७० सालमा कारखाना तत्काललाई बन्द गर्ने निर्णय गरेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबेस क्याम्प लहानमा बाराबाट पाण्डे आएपछि उनको कार्यकाल र कार्यसम्पादन पनि उत्तम हुने आम नागरिकको विश्वास छ । उनी बारामा हुँदा उनले चोरीनिकासी, वन चोरी निकासी, लागुऔषधका अभियुक्तलाई पक्राउ गरी अपराध न्यूनिकरणमा सहयोग गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशिक्षकमाथि एकाबिहानै चिट चोर्न नपाएको झोकमा विद्यार्थीले आक्रमण गरेको विरोधमा क्याम्पसका प्राध्यापक संघ, प्रजातन्त्रवादी प्रध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म अध्यापन नगर्ने निर्णय गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमन्त्री खाँणले भने, “एमसीसीबारे केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई अमेरिकाले स्वीकार गरेको छ । यो निःशर्त अनुदान हो ।”
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसबल नेपालका कर्मचारी सिरहा नगरपालिका वडा नम्बर ५ का वास मेन्टर पुजा यादवको अथक प्रयास पछी उक्त वार्ड पुर्न सरसफाई स्वच्छता उन्मुख टोल घोषणा भएका थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजकाँग्रेसमा मेयर मण्डलको पक्कड बलियो रहेको भन्दै उनले देउवा पक्षबाटै उम्मेदवारी दर्ता गराएका हुन् । धनुषाधाम नगरपालिकाको नगर प्रमुखमा उनी काँग्रेसबाटै विजयी भएका हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालयता, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको पक्षबाट कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई पनि सोही प्रश्न सोध्दा उनले पनि कुनै गुटबाट उम्मेदवारी नदिएको प्रतिक्रिया दिए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । सहनी ११ कक्षामा अध्ययनरत थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर