
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालसाथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसाथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोउनले बैँकमा आफ्नो नाम भएको सिसिटिभीमा हेर्न आग्रह गरे । उनले भने, –“यदि कहिले बैँक पनि गएको छु भने मेरो अनुहार त सिसिटिभीमा कैद भएको हुनुपर्छ । कि त यो फर्महरुमा बैँक खाता भएको मान्छे पैसा झिक्न को गएको छ त्यति बेला नै साबित हुन्छ । बैँकमा पैसा झिक्न को गयो ? त्यसको छानबिन सोही मितिमा गरे मलाई फँसाउने व्यक्ति समातिन्छ ।”
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारगैर–आवासीय मधेशी सँघ (एनआरएमए) का अध्यक्ष हुँदा विदेशमा सयौँ जनालाई उद्धार गरी चर्चामा आएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष कुशवाहालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनउही, मिथिला कला सँस्कृतिमाथि ठाडो प्रहार गरी दोहोर अर्थपछि सिँगल अर्थको गीत गाउने सन्नु कुमारले आफ्नो फोटो पोष्टरमा नराखेको भन्दै विरोध जनाएका छन् । उनको गीतलाई किशोर वर्गले मन पराएपनि उनलाई तेस्रो दर्जाको गायकको रुपमा चिनिन थालेको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
क्राईम ब्यूरोदुवैजनाको साथबाट अटोमेटिक युएसए लेखेको १ थान पेस्तोल, ७.६५ एमएमको २ राउन्ड गोली, त्यसमा प्रयोग हुने एकवटा म्याग्जिन, चकु, लागुऔषध गाँजा २ सय ग्राम लगायत बरामद गरिएको उनलेे बताए ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालजसमा बिभिन्न क्षेत्रका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षण कार्यक्रममा सुरन महर्जन, हुम भण्डारी, गीता चौधरी, गणेश धामी, दिवाकर उप्रेती, विनय कार्की लगायतका विषय बिज्ञहरुले सहभागीहरुलाई प्रसिक्षण दिएका थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनगर प्रमुख गोईत पार्टीको विशेष बैठकको कारण करिब एक महिनादेखि बाहिर रहेको दाबी गरेका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर गोईतले काम विशेषले बाहिर रहेको र आईतबार कार्यालय पुग्ने जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकिसानको हकहितको लागि थालेको आन्दोलनमा सप्तरीकी महिलाहरुले पूर्ण समर्थन जनाउँदै पक्राउ गरिएका ५ जनालाई रिहाईको लागि प्रहरी कार्यालय घेरेकी हुन् । उनीहरुले पक्राउ गरिएका प्रदर्शनकारीलाई तुरुन्त रिहा गर्न माग गरेकी हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालडा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको समस्यालाई मुद्दा बनाएर चरणवद्ध आन्दोलन गरिरहेका छन् । किसानहरुको हकहितको लागि जनमत पार्टीले नै कम्यूनिष्टपछि पहिलो पटक आन्दोलन थालेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसोही कार्यक्रम अनुसार विहिबार (आज) १५ गतेदेखि तराई मधेशका जिल्लाहरूमा पूर्व पश्चिम राजमार्ग दिवा–कालको लागि अनिश्चित्कालीन् बन्द गर्ने र तराई मधेशका जिल्लाहरूमा संघीय मन्त्रीहरू उपस्थित रहने कार्यक्रमहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको हो ।
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषकबेसारको मुल्य श्रंखाला पर्यावरणीय कृषि अभ्यास गरि तिन ठाउँको समुहमा नमुना अभ्यास गरिरहेको जनाइएको छ । सोही सन्दर्भमा बेसारको मुल्य श्रंखालाको व्यवस्थापनको लागी विभिन्न सरकारी निकाय ,व्यापार संघ ,लोकल व्यापारीहरुको आवद्ध समुहहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक