
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
धनुषाको विभिन्न स्थानीय तहहरुले जाडो र शितलहर छल्नको लागि दाउरा सहित मोटो कपडाको लागि प्रयास गरिरहेको बताइएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिकाले दाउरा र मोटो कपडा वितरणको तयारी पनि थालेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसिंहले भने,‘‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रो तर्फबाट भरपुर सहयोग हुन्छ ।’ यता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले रेल चलाउन अझै सम्म लाग्न सक्ने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसैगरी एमालेबाट रौतहटकी विना साह र पर्साका उसमान अन्सारीले उमेदवारी दिनुभएको छ । एमाले केन्द्रीय कार्यालयले धनुषाका असर्फी भिनवारको नाम सार्वजनिक गरे पनि अन्तिम समयमा उहाँको ठाउँमा उसमानलाई उम्मेदवार बनाइएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनमत पार्टीले किसान आन्दोलनको लागि बिहान १० बजदेखि मात्र पूर्व पश्चिम राजमार्गमा प्रदर्शन राख्ने भएकोले बिहानै ६ बजे कोही अन्य समूले आगो लगाएर जनमत पार्टीलाई बदनाम गर्न खोजेको दाबी गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविदेह नगर पालिकामा सार्वजानिक पोखरी ७२ वटा छन् एउटा पोखरी ५ देखी १० लाख सम्म बार्षिक ठेक्का लाग्छ तर नगर कोषमा १०० रुपैया पनि जम्मा भएको छैन् । नगर प्रमुख, उप–प्रमुख , प्रमुख प्रशासकिय अधिकृत संजिव कुमार साह र केही वडा अध्यक्षहरु मिलिजुली करिव रु.५ करोड भन्दा वदि भ्रष्टाचार गरेको भनेर मुद्दामा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनलोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाँडेको चौधरीले प्रहरी समक्ष स्वीकारेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
अन्तराष्ट्रिययस्तै, सह अध्यक्षमा मदन यादवलाई सर्व सहमतिले चयन गरिएको हो । समितिको उपाध्यक्षमा सँतोष कुमार ठाकुरलाई चयन गरिएको हो । गैर आवासीय मधेशी सँघको अन्तराष्ट्रिय समितिका मिडिया कोर्डिनेटर समेत रहेका ठाकुरलाई उपाध्यक्षमा चयन गरिएको हो । अन्य उपाध्यक्षहरुमा सुरेन्द्र यादव, सुरेश यादव, सचिन पासवान, सतेन्द्र यादव, चौ
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
‘प्रदेशको राजधानीका लागि जनकपुरधामको दर्ता पहिले भएकाले छलफल र निर्णयका लागि सोही प्रस्ताव पेश हुनेछ’ सभामुख यादवले भने, पहिलो प्रस्ताव पारित भएपछि अर्को प्रस्ताव छलफल र निर्णयका लागि प्रस्तुत नहुने सहमति बनेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका मित्र प्रसाद काफ्लेलाई दुधौली सरुवा भएपछि अर्को व्यवस्था नहुन्जेलसम्म यादवलाई निमित्तको जिम्मेवारी तोकिएको हो ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशन“राती करिब ९ बजेको समयमा एसपी पाण्डेको सरुवाको पत्र आएको हो , सरुवा पत्र आएको समय देखि नै एसपी रिसको आबेगमा आयो ।दारु खाएर राती १ बजेको समयमा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई गोलि मार्छु या मर्छु भनेर भनेका थिए ।”– नाम नखोल्ने शर्तमा एक अधिकारीले बताए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालअरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
४ वर्ष अगाडि · देश काल
शुक्रबारसम्म विद्यालय बन्द हुने तथा २४ गते शनिबार नै पर्न गएकोले आगामी आईतबारदेखि मात्र विद्यालयहरु सँचालन गर्न गराउन सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार घिमिरेद्धारा हस्ताक्षरित सो सूचनामा भोलीदेखि सबै विद्यालय बन्द रहने जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल