प्रमुख समाचाररास्वपा (घण्टी) कै साँसद केपी खनालको ऐलानी जग्गामा तीनतल्ले घर, न नक्सा न लालपूर्जा !
लम्की क्षेत्रमा खनाल मात्रै होइन, ठूलो संख्यामा नागरिक ऐलानी जग्गामा बसोबास गर्दै आएका छन्। भूमि समस्या समाधान आयोगका अनुसार लम्कीचुहामा १६ हजार ५ सय अव्यवस्थित परिवार छन्। त्यस्तै १ हजार २ सय २६ भूमिहीन दलित र १ हजार ९ सय १८ भूमिहीन सुकुम्बासी रहेका छन्।
५ महिना अगाडि · प्रमुख समाचार











