देश कालखाना पकाउने ग्याँसमा एकैपटक १५० रुपैयाँ बढयो, पेट्रोल र डिजेलको मूल्य घटयो
हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।
५ महिना अगाडि · देश काल












