
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालन्यूज ब्यूरो, जकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरबाट आज भोलि दैनिकी रूपमा मोटरसाइकल चोरी हुदैंछ । आज जनकपुरधाम स्थित हस्पिटल रोडमा रहेको लक्की भिडियो एक्सरेको अगाडिबाट मोटरसाइकल बेपत्ता भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रहेको प्रादेशिक अस्पताल जाने बाटोमा रहेको लक्की भिडियो एक्सरे अग
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता
४ वर्ष अगाडि · देश काल
देश काल“सत्य कुरा बोल्दा पार्टी, संगठन, समाजले कार्वाही गर्न थाल्यौं भने भोलिको दिनमा कसैले केही चाहेर पनि बोल्न सक्दैन त्यसैले सत्य कुराको लागि चौतर्फी बिरोध भइरहेको अवस्थामा हिन्दूवादीहरूले समर्थन गर्न सकेनन्हा हाम्रो भविष्य आउने दिनमा ठूलो अन्धकारमा पर्ने समेत खतरा अहिले देखि नै प्रष्ट भइरहेको उहाँले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतैपनि उनी डराइनन्। प्रहरीले माइतिघरबाट हटाएपछि दोश्रो दिन बसन्तपुरमा उनले अनशन जारी राखेकी छिन्। “न्यायको प्रत्याभुति नभएसम्म अनशन तोड्ने छैन,” निहारिकाले भनिन्। निहारिकाले आफ्नो बच्चाको डीएनए परीक्षण गर्न पाउनुपर्ने लगायतका माग राखेकी छन्। उनीसँगै अनशनमा छिन्, महिला अधिकारकर्मी ज्यास्मिन ओझा।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघाईते हुनेमा धनुषाका शहिदनगर नगरपालिका वडा नम्बर ९ गोठकोयलपुर बस्ने चउमन गोहिवार रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हरिविष्णु ढकालले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोभारतबाट ल्याउने अवैद्य समानहरु तस्करहरुले भारतमै होल्ड गरेर राखेका छन् भने यहाँबाट भारततर्फ लगिने समानहरु समेत तस्करहरुले होल्ड गरेका छन् । यद्यपी, होल्ड भएको स्थानहरुमा समेत ईलाका प्रहरी कार्यालय खजुरीले निगरानी राख्दै छापा हान्ने मुडमा देखिएका छन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
यस्तै अघिल्लो वर्षको असिना पानी, हावाहुरी तथा बाढीबाट प्रभावित धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २२१ घर परिवारलाई दुई बण्डलका दरले जस्तापाता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्राल
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजमृतक २४ वर्षीय अमित यादव रहेका छन् । होटलबाट केही रकम समेत हराई रहेको छ । प्रहरी अहिले घटनास्थलमै रहेको छ । घटना विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकाँग्रेसले कार्यपालिकाको बैठक बष्हिकार गरेको सन्दर्भमा नगर प्रमुख यादवले उनीहरुले कुनै प्रकारको त्यस्तो बष्किार नै नगरेको दाबी गरे । आफू कानुनी रुपमै समितिहरु चयन गरेपछि काँग्रेसले असन्तुष्टि जनाएको बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो ,काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको धक्का महशुस भए सँगै मान्छेहरु घर बहिर निस्केका थिए। थप विवरण आउन बाँकी। Update.... भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्
४ वर्ष अगाडि · प्रमुख समाचार