
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल चल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् । प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नप
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो , काठमाडौँ | मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाउनुभएको छ । प्रमुख प्रतिपक्षल दलका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गर्नुभएको छ भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकार्यक्रममा महिलाले पनि बोल्न पाउनु पर्ने मांग राखेकी शिक्षिका प्रतिभा झाले संबिधानले प्रदत गरेको ३३ प्रतिशत अधिकार सुनिश्चित हुनुपर्ने माँग गरे लगत्तै अध्यक्ष साहले तँ बस भन्दै माईक खोसी दुर्व्यवहार गरेको शिक्षिका झाले आरोप लगाएकी छिन ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबलात्कार पहिले भएको भए पनि आरोपित युवकले ज्यान मार्ने धाकधम्की दिएर तर्साएका कारण पीडित किशोरीले आफूसँग गरिएको कु–कर्मबारे कसैलाई पनि जानकारी नदिएको पीडित किशोरीकी आमाले बताइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोशिविरको कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादव, वडा नं. २ का वडाध्यक्ष ठकु यादव, प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुर, वडा नं. ३ का वडाध्यक्ष राम भगत यादव, वडा नं. ४ का वडाध्यक्ष पप्पु गोहिवार, वडा नं. १ का वडाध्यक्ष सरद देव यादव लगायतको विशेष उपस्थितिमा उदघाटन गरिएको थियो । उदघाटन कार्यक्रममा रेयुकाई आँखा अस्पतालका चिकित्कहरुको टिम, स्वास्थ्य शाखाका सँयोजक रामकुमार ठाकुर, उपसँयोजक अमरेश कुमार यादव, जिन्सी शाखाका युगलकिशोर यादव, पशु शाखाका रबिन्द्र कुमार यादव लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रहरी चौकी माचि झिटकैयाले सुरक्षा व्यवस्था मिलाएको थियो भने नेपाली सेन
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम। सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेक
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअध्यक्ष उपेन्द्र यादवले मधेश केन्द्रित पार्टीहरू एकजुट भएर एकढिक्का हुनु आवश्यकता रहेको बताए । उनले मधेशको मुद्दा र जनताको चाहना अनुसार एकताको विकल्प नभएको समेत बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा ओरेक नेपालका जिल्ला संयोजक रोजलिन सिंह बच्छार, अधिकारकर्मी जमुना भुजेल, सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्ण, कायापलटका संयोजक दिवाकर उप्रेती, युवा अभियान्ता कैयुम राईन, महिला अधिकारकर्मी सुभद्रा आले, युवा अभियन्ता रिषभ साहि, सुभम झा, इन्सेक प्रतिनिधि बरुण बस्याल, एकिकृत बाल क्लबकी अध्यक्ष श्रुति तिवारी, बाल क्लबकी सचिव हिमानी मिश्रा सहित ६० जना बढीको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउहाँले निजामती सेवामा आकर्षित गराउनका लागि अभिमुखीकरण कार्यक्रम ल्याउने, लोकसेवा परीक्षा तालिम गराउने उद्देश्यले नीति तथा कार्यक्रममा प्रवेश पाएको बताउँदै सरकार बाध्य भएर बहुवर्षीय योजनामा रकम विनियोजन गरिरहेको भन्नुुभयो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारस्थानीयहरुले चटयाँग लागेर मृत्यू भएको जानकारी भएपनि पोष्टमार्टम गर्न नदिने अडान लिएपछि प्रहरी ईन्सपेक्टर र वडाध्यक्ष सहित अन्य जनाले प्रक्रियाको बारेमा सम्झाईबुझाई अस्पताल पठाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले सीमानाकामा अझ कडाई गर्न निर्देशन दिएपछि यहाँका प्रहरी झन सक्रियता देखाएको छ । खुल्ला सीमाको कारण चोरबाटो भएर तस्करहरुले स्थानीयहरुलाई प्रयोग गरी भन्सार छलीका समानहरु छिराउने गरेका छन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं : प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट पाइन्टको भित्रि भागमा लुकाएर ल्याएको अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र सरोज मोची रहेका छन्। जजिरा एयरलायन्सको जे९ ५३९
४ वर्ष अगाडि · देश काल