शिक्षा ब्यूरोजनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ मा भर्ना हुन निःशुल्क छात्रबृत्ति दिँदै, आवेदन खुल्ला
छात्रवृत्तिका लागि प्रवेश परीक्षा जेठ २२ गते बिहान ८ बजेदेखि सम्बन्धित विद्यालयमै सञ्चालन हुनेछ भने नतिजा जेठ २५ गते प्रकाशन गरिने जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनु भएको छ ।
४ महिना अगाडि · शिक्षा ब्यूरो











