कृषि/ कृषकजनकनन्दिनी गाउँपालिकाद्वारा किसानलाई खेतको माटो जाँच गराउन अपिल
न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिकाले कृषकहरूका लागि माटो परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाभरिका किसानलाई खेतको माटो परीक्षण गराउन सार्वजनिक सूचना जारी गरिएको हो । गाउँपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत माटो जाँच तथा पर
४ महिना अगाडि · कृषि/ कृषक












