
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो अपरेशनसिफारिस दिने वडाअध्यक्षसँगै नक्कली आमा र बुबा बनेका दुबैजनालाई सोधपुछका लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत बोलाइएको अर्यालले बताए । नक्कली बुबा आमा बन्नेहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
मनोरञ्जनउनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालप्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनिषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ। बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको हो।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा | मिटरब्याज पीडितहरूले सिराहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पताल नजिकबाट आइतबार अपराह्न ‘जफत गरिएको सम्पत्ति फिर्ता गर्’, ‘मिटरब्याजीको सम्पत्ति छानबिन गर्’, ‘मिटरब्याजी पीडितलाई न्याय दे’, ‘गरिबहरूलाई सहुलियत दरमा बैंक
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकआफू पार्टीप्रति सधैँ वफादार रही काम गर्दै आएकोले पार्टीलाई आफूलाई टिकटको लागि समेत कुनै उपेक्षा नगर्ने बताए । उनले जातीय सिन्डीकेट ब्रेक गर्नको लागि पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहने जनाए ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारस्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउनको डेराबाट चोरीको समानहरु समेत बरामद गरिएको छ । विभिन्न ब्राण्डको रक्सी, बियर, जुस, बदाम ड्रिन्क, रेडबुल, अनार जुस, रजनीगन्धा, चुरोटको प्याकेट, बाईन, ल्यापटक, चाँदीको ब्रासलेट लगायतको समानहरु बरामद गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयादवले आफ्नो २९औँ जन्मदिनको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ८ मा रहेको जानकी वृद्ध आश्रममा चामल , दाल, आटा, तेल, चुरा लगायतका खाद्यान्न समाग्रीहरु वितरण गरेका हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआगामी चुनावमा मुख्यमन्त्री राउतकै जितमा आशंका गरिदैछ । सरकारमा रहेका अधिकांश मन्त्रीको जनाधार खस्केको बताइन्छ । प्रदेश सरकारको बजेटले अमेरिका भ्रमण गरिसकेका राउत अन्तिम पटक यूरोपको भ्रमणमा जान लागेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले मधेशी नागरिकलाई नागरिकता दिनु राष्ट्रघात हो भन्नेहरू नै असली राष्ट्रघाती भएको आरोप लगाएका छन्। अखिल (क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेजद्वारा शनिबार ललितपुरको ताल्छिखेलमा आयोजित कार्यक्रममा बोल्दै मैनालीले यस्तो बताएका हुन्। ह
४ वर्ष अगाडि · प्रमुख समाचार