प्रमुख समाचारकमला पुल निरीक्षण गर्न पुगेका मन्त्री लम्साल स्थानीयको घेराउमा, १५ दिनभित्र सञ्चालनमा ल्याउने ठेकेदारको दाबी
पुलको डिजाइनमै त्रुटि रहेको आरोपसमेत उठ्दै आएको छ। यस विषयमा अनुसन्धान भइरहेको बताइन्छ। स्थानीय अगुवा तथा सरोकारवालाहरूले पुरानो संरचनाको मर्मतभन्दा नयाँ डिजाइनसहित नयाँ पुल निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्।
४ महिना अगाडि · प्रमुख समाचार











