आर्थिक ब्यूरोवीरगँजका मेयरसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन
अख्तियारले सिंहसहित वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल तथा सिन्धुपाल्चोककी रीता भट्टराईलाई प्रतिवादी बनाएको हो । यसअघि लिखत किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका वीरगञ्जका मेयर सिंह गएको हप्ता धरौटीमा छुटेका थिए ।
४ महिना अगाडि · आर्थिक ब्यूरो












