
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारमुख्यमन्त्रीको विकल्पमा बामलोकतान्त्रीक गठबन्धनका उमेदवार रामनारायण कुर्मी, स्वतन्त्र उमेदवार शशिकपुर मियाँ र ओम प्रकाश सरार्फ अहिले चुनावी प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीलाई हिजोका दिनमा सहयोग गरेको एउटा जमात शशिकपुर मियाँको साथमा देखिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधामबाहेक नगराइन नगरपालिकाको सबै नौवटा वडा, मुखियापट्टि मुसहरनिया गाउँपालिकाको सबै छवटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा यस निर्वाचन क्षेत्रमा पर्छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरबुधबार राती समाचार प्रकाशित भएपछि डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सार्वजनिक पार्कबाट दलहरुको झण्डा हटाएको थियो । बाँकी रहेको चुनावी प्रचार प्रसार ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले सफाई गरेर गएको स्थानीयहरुले बताएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसाथै, धनौजी गाउँपालिका वडा न ४ बाट आधा दर्जन नेता र कार्याकर्ताहरु ले कङ्रेस र लोसपा प्रत्याग गरि एमालेमा समेत प्रवेश गरेका थिए, त्यस्तै जनकपुर उपमहानगरपालिका लोहनाबाट समेत दर्जनौं व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश काल“यहाँका जनता कृषिकर्ममा आधारित छ । तर जितेका जनप्रतिनिधिले कृषि क्षेत्रमा के काम भयो रु शिक्षा क्षेत्रमा कति काम गर्‍यो, स्वास्थ क्षेत्रमा के परिवर्तन गर्‍यो मतदाताले त्यसको हिसाबकिताब लिने मौका यहीँ रहेकोछ ।”– उनले थपे ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले मनोमानी गरेपछि पटक पटक निषेध गर्दै आएको अदालतले विज्ञापन कार्यन्वयनमा पुनः रोक लगाएको छ । मेयरमा निर्वाचित भएपछि पुरानो कर्मचारीहरुलाई हटाएर नयाँ कर्मचारी राखेपछि अदालतले सो कार्यन्वयन नगर्न पटक पटक निषेधाज्ञा गरेपनि अदाल
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअर्थात मातृका यादवमा नजाने भोट अन्य उम्मेदवारमा नजाओसे भनेर दिपक कार्कीले आफूतिर तान्ने प्रयास गरेका छन्। जसबाट मातृका यादवलाई फाईदा पुर्याउने प्रयास दिपक कार्कीले गरिरहेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोना ३३ प २४५१ र ना ३ प १६८१ नम्वरको दुई मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिदै डिएसपी मल्लले नक्कली नोट र मानिस नियन्त्रणमा लिन खोज्दा त्यहाँ रहेका केही उपद्रवीहरुले सुरक्षाकर्मीहरु माथि ढुंगा मुढा गर्न थालेपछि प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको बताए । ढुंगामुढाबाट २ जना म्यादी सहित ६ जना प्रहरी सामान्य घाईते भएको उनले भने ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालसो क्रममा आधा दर्जन बढी नेतृत्वकर्ता कार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन् । जानकारी अनुसार, जनमतमा प्रवेश गरेका कार्यकर्ताहरु सो गाउँका नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरु हुन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्धारा जारी गरिएको सो सूचनामा निर्वाचनलाई सुरक्षित, भयरहित, स्वच्छ र निष्पक्ष बनाउनको लागि निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका बमोजिम भोली शनिबारदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म विक्री वितरण तथा सेवन नगर्न सूचना जारी गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
त्यस्तै, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेट व्यवस्था रहेको उनले बताए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिनेछ,’ सन्जेलले भने ।
३ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिककेही समाजिक सँजाल प्रयोगकर्ताले समाजिक सँजालमा शेयर गरेको भिडियोमा लीलानाथ श्रेष्ठको बैनरमुनि लौण्डा नाच भइरहेको देखिएको छ । मान्छे जम्मा पार्न सो हतकण्डा अपनाएपनि उनको कार्यक्रममा पातलो जनसहभागिता देखिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक