Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
97/414.4 ov

Pokhara Avengers
Yet to bat
This Over (14.4)
15 runsLast over: 3 runs
Janakpur Bolts batting
Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
97/414.4 ov

Pokhara Avengers
Yet to bat
Last over: 3 runs
Janakpur Bolts batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारप्रहरी प्रधान कार्यालयको सूचना अनुसार धनुषा जिल्लामा नयाँ एसपीको रुपमा विश्वराज खडका आउने भएको छ । धनुषामा कार्यरत बसन्त रजौरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगँज काठमान्डौँ काज सरुवा भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंघीय संसद् प्रतिनिधि सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै संघीय संसद् सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ । साथै सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आ–आफ्नो जिल्लाका प्रतिनिधि सभा
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसोमबार पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकले उनलाई सर्वसम्मति रूपमा संसदीय दलको नेतामा चयन गरेको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए। यस्तै, उपनेतामा अब्दुल खान, मुख्य सचेतकमा अनिता साह, सचेतकमा गोमा लाभ सापकोटालाई चयन गरिएको छ। त्यसैगरी, सदस्य(सचिवमा विनिता कुमारी सिंह र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरिएको छ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर भएकोले देवकी लाल चौधरीलाई रु.९,०००।– (नौ हजार रुपैयाँ मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी विगो जफत हुन मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो झण्डै पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालजनमतमा पनि अरु दल जस्तै दलको नेताका आकंक्षी धेरै देखिएका छन् । तर, पार्टीको कार्यकारिणी समितिबाट प्रत्येक्ष तर्फ एक जना मात्रै निर्वाचित भएका छन् । उनी हुन जनमत पार्टीका केन्द्रिय सदस्य संजय कुमार यादव । सिरहा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट हेवीवेट उम्मेदवार निवर्तमान कृषि मन्त्री बिजय कुमार यादवलाई पराजित गरेका नेतृत्वको रुपमा उदय भएका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकार्यक्रममा जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, पार्टीका राजनीतिक समिति सदस्यहरु गोविन्द चौधरी, किशोरी यादव, राघो यादव, देवेन्द्र मिश्र, केन्द्रीय सदस्यहरु चुल्हाई राय, किरण ठाकुर, केन्द्रीय सदस्य एवम् प्रदेशका कृषि राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश सांसद फुलबाबु लगायत पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीउहाँले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्ट खेल पस्कनुभयो । अर्जेन्टिनाले यसअघि कोपा अमेरिका कप जित्दा पनि मार्टिनेजले उत्कृष्ट गोलरक्षक हुनुभएको थियो । यसैगरी फिफा योङ प्लेयर अवार्ड
३ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीनासा क्रिकेट टिमका मार्गदर्शक तथा लगनशील, सक्षम, प्रेरणादायी कोच सिराहा जिल्लाका युवा विद्यार्थी तथा नासाका शिक्षक दिवस टाईगर (पटेल) थिए । देशको राजधानी काठमाडौंमा आफ्नो टिमलाई विजय बनाउन सफल भएको भन्दै नासा कलेजका द्वारा आभार समत प्रकट गरेका छन्।
३ वर्ष अगाडि · खेल / खेलाडी
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेभित्र बहुमतसहित दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी हुन्। निर्वाचन
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनीहरुको पहिचान अझै खुल्न सकेको छैनन् भने एक जनाको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भईरहेको छ । एक जनालाई चिकित्कसले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचाररुपन्देही प्रहरीले किर्ते गरेको आरोपमा महन्त दासलाई पक्राउ गरेको हो । उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरि रुपन्देहीको बैंकबाट ७० लाख बढी रकम झिकेको आरोप छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार