Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
10/01 ov

Pokhara Avengers
Yet to bat
This Over (1)
10 runsJanakpur Bolts batting
Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
10/01 ov

Pokhara Avengers
Yet to bat
Janakpur Bolts batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
स्वास्थ्य ब्यूरोयता, बिना स्वीकृतिकै नियम विपिरित चोरीलुकी सँचालन गरिएको नैना हस्पिटलको ईमरजेन्सीमा ताला लगाईएको छ । सम्बन्धित निकायमा स्वीकृतिको लागि आवेदन दिएपनि विरामीको शल्यक्रिया समेत चोरेर गर्ने गरेको जानकारीपछि ईमरजेन्सीमा ताला लगाईएको हो ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरज्ञातव्य छ, अदालतले आरोपित शिवराज श्रेष्ठलाई गराएको डिएनए परीक्षणको क्रममा निहारिकासँग रहेको बच्चासँग मिलेको हो । डिएनए परीक्षणपछि शिवराज श्रेष्ठससँग बच्चाको डिएनए मिलेपछि शिवराजलाई कुमार बुवा भनिएको हो । निहारिकाले आफूलाई कुमारी आमा भन्दै आएकी हुन ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गरानेछन्। यद्यपि अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे समय निश्चित भइनसकेको उनले बताए।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपार्टी अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी ३ बाट निर्वाचित हुनुभएको थियो । लोसपामा ठाकुर, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरीसहित चारजना सांसद हुनुहुन्छ । लोसपाले थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिक सिट पाउन सकेन ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमान्डौँ । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रस्थित एक विद्यालयमा कक्षामा पढाउने शिक्षकले नै पोर्न भिडियो (गन्दा फिल्म) हेरेपछि अहिले स्कूलको अवस्था तनावग्रस्त बनेको छ । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ कजरा रमौलस्थित रहेको मावि कजरा रमौलमा पढाउने शिक्षक विनोद यादवले कक्षा
३ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारउक्त समितिले दलको नेता बारे छलफल प्रारम्भ गर्नेछन् । दलको नेता चयन भएपछि ७१ वर्षीय सांसद गोविन्द बहादुर न्यौपानले ज्येष्ठताको आधारमा प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअहिले सिरहा जिल्लाको विभिन्न गाउँसहित शहरमा समेत यस्ता कार्यक्रमको आयोजना गरी धर्म परिवर्तनको लागि मानसिकता बनाउन खोजिएको देखिएको छ । यसप्रति सरोकारबाला निकायहरु समेत उदासिन देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालघटनापछि मृतक किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकप्रदर्शनपछि आयोजित कोणसभालाई नागरिक उन्नमुतिm पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, महिला नेतृ राधा कुमारी चौधरी, थारु कल्याणकारिणीका यादव कृष्ण चौधरी लगायतले आफ्नो विचार व्यतm गर्दै चाँडो भन्दा चाँडो अध्यादेश पारित गर्न मााग गरेका थिए ।
३ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरबालाजी श्याम भक्त मण्डल राजविराजद्वारा आयोजित दुई दिने महोत्सवको अन्तिम दिन मंगलबार जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा भारतीय ख्याती प्राप्त कलाकार कुमार दीपक, स्वेता अग्रवालका साथै स्थानीय कलाकारहरुद्वारा भजन सन्ध्या कार्यक्रमको प्रस्तुत गरिने मूल आयोजक समितिका सदस्य सुरेश अग्रवालले जानकारी दिए । उक्त धामिर्क कार्यक्रममा नेपाल र भारतका सन्त, महन्थहरुबाट प्रवचन कार्यक्रम पनि प्रस्तुत गरिने समितिका अर्का सदस्य श्याम अग्रवालले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयसका साथै, स्थायी घर बनाइएका घर धनीहरुलाई पुनः म्याद दिई यथाशिघ्र अतिक्रमित जग्गा खाली गर्न सूचना दिएको हो । सो नगरपालिकाभित्र सार्वजनिक अतिक्रमित जग्गा खाली गराउने पहिलो वडाध्ययक्ष हुन ईन्द्र कुमार महतो ।
३ वर्ष अगाडि · गाउँ / समाज