
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालसाथै प्राप्त उजुरी तथा भाषा आयोगद्वारा प्रकाशित सूचीकृत भाषाहरूको सूचीसमेत संलग्न गरी पठाइएको छ ।’ नवनिर्वाचित सांसद सीके राउतले बिहीबार मधेशी भाषामा शपथग्रहण गरेपछि उक्त भाषामा शपथ ग्रहण गर्न मान्यता दिन नहुने आयोगले जनाएको छ।
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोआरोपितले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतसमेतमा हत्या गरेको स्विकार्दै साविती बयान गरेपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै फैसला गरिएको अदालतद्वारा जनाइएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोसबै कागजात र प्रमाणहरु हेर्दा अस्पतालको लापरवाही देखिएकोले अस्पतालले क्षतिपुर्ति तिनुपर्ने समितिका संयोजक नवीन यादवले बताए । यता, अस्पताल प्रशासनले अस्पतालको लापरवाहि नरहेको बताए।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचार‘भारतीय नागरिक शिवपुजनको छातीमा गोली लागेको रहेछ, अस्पतालले मृत्यु भएको घोषणा गरिसक्यो ।’ उनले भने ‘चिया नास्ता खान पसलमा सँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालतराईमा शीतलहर र हिमाल तथा पहाडमा अत्यधिक चिसो सुरु हुन लागेपछि सरकारले पूर्वतयारीस्वरुप यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ । यसअघि साउन २० मा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ स्वीकृत’ गरेको थियो । सोही कार्यविधि अनुसार चिसोबाट बचाउन जिल्लालाई रकम खर्च गर्ने अख्तियारी दिइएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनकपुर ग्राण्डी अस्पतालका व्यवस्थापक विनोद कुमार महराले अनारोदेवी सिकिस्त अवस्थामा उपचारका लागि भर्ना भएपछि गलत ढंगले उपचार भएको देख्दा आफूहरुले इमर्जेन्सीमा भर्ना गरि तत्काल उपचार सुरु गरेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँमा गरिब, निमुखालाई पैसा दिएर मिटरब्याज जोडदै कैयौँलाई पलायन गरेको आरोप मिटरब्याजी सुरेश यादव उपर छ । मुद्दा दर्ता अघि महिलाहरुले अदालतकै अगाडी यादवलाई हातपात गरेको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालडा. सिके राउतले प्रतिनिधिसभा सदस्य पदको सपथका लागी संघीय संसदको सचिवालयमा दर्ता गरिएको मधेसी भाषा भन्ने शब्दप्रति आपत्ति जनाउँदै उक्त चौकमा मिलाफले राउतको पुतला जलाउने क्रममा बेदर्दी उपर आक्रमण भएको बताइएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रहरी वृत्त ललितपुर सातदोबाटोको प्रमुख हुदाँ र सिन्धुली प्रहरी प्रमुख हुँदा पनि उनी विवादित बनेका थिए। उनीमाथि सिन्धुलीमा गाँजा तस्कर र क्रसर व्यवसायीहरुबाट समेत रकम असुली गरेको आरोप लागेको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, मधेश प्रदेशको राजविराजमा भने मधेशी भाषामा सपथ ग्रहण गरेको भन्दै जसपाका कार्यकर्ताहरुले उनको विरोध गर्दै पुतला समेत जलाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्तरी जिल्लामा साक्षरता कार्यक्रम सँचालनको लागि उनको पहिलो प्राथमिकता रहेको छ । उनले शिक्षा तथा मानव विकास केन्द्र सानोठिमी भक्तपुरमा पत्र पठाएर साक्षरता कार्यक्रमको लागि पहल थालेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, डा. राउतले मधेशमा बोलिने भाषा मधेशी भाषा हो भन्दै मधेशी भाषा स्थापनाको लागि मधेशी भाषा भनेर सपथ लिएको प्रतिक्रियाहरु दिएका छन् । मधेशी भाषाको सुरुवात भएको उनले प्रतिक्रिया मिडियाहरुमा दिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार