
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारपछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता खतिवडाले बताए । उनले अहिले पार्टीले ुपर्ख र हेरुको नीति लिने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसुदूरपश्चिममा भने नागरिक उन्मुक्ति निर्णायक छ । ७ सिटको नागरिक उन्मुक्ति पार्टीले साथ दिएमा यही गठबन्धनको सरकार बन्नेछ । ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १० सिट छ ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमृतकका भाई समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने माग गरेका छन् । घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मृतक अन्सारीका ६ सन्तान छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
‘सुरुमा दुई जना आफन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका थियौं । उनीहरुको संलग्नता नदेखिएपछि छोड्यौंं’, उनले भने ‘यसपटक मुख्य अभियुक्त नै पक्राउ परेका छन् । उनलाई भोलि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्छौ ।’
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारएमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । एक नेता भन्छन्, ‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ । अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्छ ।’ १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालचालु आर्थिक बर्षमा १० हजार लालपूर्जा संगै १० हजार विरुवा बितरण गरिने अमिन रामडुलर साहले बताए । लालपूर्जा संगै विरुवा बितरण प्रति स्थानीय वडाध्यक्ष, बुद्धिजिवी, नागरिक समाज, महिला लगायत सम्पूर्ण स्थानीयवासी खुशी प्रकट गर्दै धन्यवाद सहित भविष्यमा समेत पर्यावरण संरक्षण अभियानमा आफूहरूको सहयोग र सहकार्य रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा किसान भने निराश भएका छन् । बिनामूल्य उधारोमा बेच्नुपर्ने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गरेका छन् । उखुको मूल्य तोक्न सरकारले बेवास्ता गरेको उनको आरोप छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरकमला नपा ६ का ईसराफिल अन्सारीसहित विभिन्न वडाका युवाहरुले विरुवारोपण गरी कमला त्रिनेत्र सँजाललाई स्वागत गरेका थिए । आगामी साता सदस्य विस्तार गर्ने समेत जनाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमधेशी आयोग ऐन, २०७४ को दफा १९ अनुसार मधेशी आयोगका अध्यक्ष एवं सदस्यहरुले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको, प्रक्रिया मिचेको, मधेशी भाषालाई संरक्षण गर्न सरकारलाई सिफारिस गर्नु पर्नेमा विवाद गराउने खोजेको, मधेशी–मधेशी बिच द्धन्द गराउन खोजेको नेता साहको आरोप छ। त्यसकारण मधेशी आयोगका अध्यक्ष एवं सदस्यहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउनु पर्ने माग नेता साहले गरेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
देश कालअब सरकारी अस्पतालमा सेवासुविधासहित उपचार नभए उजुरी पेटिकामा उजुरी हालिएमा त्यसको सुधारको लागि डा. राउत नेतृत्वको जनमत पार्टीले एक्सन लिने भएको छ ।
३ वर्ष अगाडि · देश काल