क्राईम ब्यूरोधनुषामा चोरीका मोटरसाइकल बरामद, अनुसन्धानका लागि ७ जना नियन्त्रणमा
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको जनाएको छ। चोरीका सवारीसाधन नियन्त्रण तथा चोरीमा संलग्न समूहको पहिचानका लागि अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरीले जनाएको छ।
३ महिना अगाडि · क्राईम ब्यूरो












