स्वास्थ्य ब्यूरोजानकी मेडिकल कलेजमा डा. साहको बदमासी, जाँचमा दिए गलत रिपोर्ट, उल्टै गर्भवतिलाई थर्काए
डा. प्रमोद साहले गर्भवति अन्जुलाई बच्चा हुने समय नै नपुगेको बताएका थिए । यसरी एक महिना समय नै घटाएर भनेपछि बच्चासहित सुत्केरीको समेत ज्यान जाने खतरा हुन सक्थ्यो । मात्र ३२ महिना ४ दिन भनेर मास नपुगेको भन्दा अन्जुका परिवारजनले डाक्टर साहलाई प्रश्न गरेका थिए । त्यसपछि डाक्टर साहले उल्टै अन्जु र उनका परिवारलाई जहाँ जानुछ जाउ, कसैले केही गर्न सक्दैन भनेर रवाफ् देखाएका थिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











