देश कालडा. सिके राउतसँग हारेका जसपाका अध्यक्ष यादवले पुनः गराए बारा २ मा उम्मेदवारी दर्ता
१० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
३ वर्ष अगाडि · देश काल











