जनमत पार्टीबाट जितेका जनप्रतिनीधिहरुसँग सबाल–जवाफ गरिनेछः डा. सिके राउत
यस जनमत संग्रहमा जनतालाई पनि प्रश्न र जिज्ञसासहित सहभागी पार्टीले आह्वान गरेका छन् । पार्टीले प्रश्न गर्नको लागि ढाँचासमेत बनाएका छन् । सोही ढाँचा अनुसार प्रश्न दर्ता गराउन अनुरोध पनि गरेक छन् । जनताबाट निर्वाचित जनप्रतिनिधि र सांसदलाई थप जिम्मेवार बनाउन यस प्रकारको कार्यक्रम ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।
३ वर्ष अगाडि · देश काल











