देश कालकेन्द्र सरकारमा जसपाबाट महतो र यादव बने मन्त्री
आज मङ्गलवार जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएको छ । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षामन्त्री हुनुहुन्छ ।
३ वर्ष अगाडि · देश काल












