प्रमुख समाचारजनकपुरः ५ भारतीय नागरिककालाई नेपाली नागरिकता, छानबिन गर्न चाहदैनन प्रशासन
निर्वाचन आयोग नेपालले जारी गरेको २०७८ सालको मतदाता नामाबलीमा राजेन्द्रसहित उनका छोराहरु, बुवा र श्रीमतिको समेत मतदाता प्रमाणपत्र देखिएको छ । भारतीय मतदातामा नामाबलीमा समेत रहेका राजेन्द्र महतोको परिवार नेपालमा समेत नागरिकता लिई नेपाल सरकारको सुख सुविधा भोग्दै आएका छन् । २०६४ सालमा उनले नागरिकता लिएपनि २०७८ सालको नेपालको मतदाता नामाबलीमा उनीहरुको नाम आउनु पूर्व वडाध्यक्ष जानकी
३ वर्ष अगाडि · प्रमुख समाचार











