क्राईम ब्यूरोनेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष र उनका छोरामाथि ज्यान मार्ने उद्योगको मुद्दा
पिडिता महिला श्रीवास्ताव नेकपा एमालेको प्रदेश समितिको सदस्य पदमा निर्वाचित भएर शनिवार मात्रै घर फर्किएका थिए । आरोपित अध्यक्ष प्रेमचन्द्र झा नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रहेका छन् । घटना लगतै अभिनासलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भएपनि प्रेमचन्द्र अझ प्रहरी नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो











