अन्तराष्ट्रियअमेरिकी साँसद नैन्सी मेसको 'मुस्लिम' सम्बन्धी एक पोष्टले तरँग, मुस्लिमबारे यस्तो लेखिन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीकी नैन्सीले मुस्लिम सम्बन्धी दिएको फेसबुक अभिव्यक्तिले समाजिक सँजाल पनि तातिएको हो । १३ हजार ५०० बढी जनाले टिप्पणी लेखेका छन् । उनको फेसबुकमा करिब ६ लाख फ्लोवर्स रहेको छ ।
२ महिना अगाडि · अन्तराष्ट्रिय












