देश कालबलात्कार आरोपमा थुनुवामा रहेका कैदी शौँचालयमा मृत फेला
पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले बताए । परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने उनले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल












